Nepali नेपाली (Nepali)

नेपाली (Nepali)SEE 2082, Koshi Province

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : हिजोका दिन दुःख गरेको भए आज मनमा ताप लिएर पिरोलिन पर्दैनथ्यो । आफ्ना आमाबुबा र गुरुको आज्ञाकारी बन्ने मानिस जीवनमा सधैँ सफल हुन सक्छ…

2

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : हिजोका दिन दुःख गरेको भए आज मनमा ताप लिएर पिरोलिन पर्दैनथ्यो । आफ्ना आमाबुबा र गुरुको आज्ञाकारी बन्ने मानिस जीवनमा सधैँ सफल हुन सक्छ । अझ दूरदर्शी बन्न सके जीवनमा सुख पाइन्छ । (क) 'मनुष्य' को पर्यायवाची शब्द ............ हो । (ख) 'रात' को विपरीतार्थक शब्द ............ हो । (ग) अनेकार्थी शब्द ............ हो । (घ) 'पछिसम्म हुने कुरामा विचार पुऱ्याउने' पदावलीको सिङ्गो शब्द ............ हो ।

A worked answer is on its wayMeanwhile, read the नेपाली (Nepali) notes for this topic.

Discussion

Loading…

More नेपाली (Nepali) questions

समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : समूह 'क' समूह 'ख' धपेडी तयार भएको मौजा कुनै वस्तु वा कुरालाई राम्ररी खार्ने काम…SEE 2082, Madhesh Province2दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : हिजोका दिन दुःख गरेको भए आज मनमा ताप लिएर पिरोलिन पर्दैनथ्यो । आफ्ना आमाबुबा र गुरुको…SEE 2082, Madhesh Province2दिएको अनुच्छेदबाट एउटा उखान र एउटा पारिभाषिक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : खाने मुखलाई जुँगाले छेक्दैन भने झै मिहिनेती…SEE 2082, Madhesh Province2(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १ अ) विशेषज्ञ विषेशज्ञ विसेषज्ञ विशेषज्ञ आ) पर्वेश प्रवेश पर्वेश प्वेश (ख) दिइएको वाक्यलाई शुद्ध पारी…SEE 2082, Madhesh Province3दिएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् : वृद्ध मानिसले आदर्श वचन व्यक्त गरेपछि हामी ध्यानपूर्वक उनका विचार सुन्न थाल्यौं ।…SEE 2082, Madhesh Province2(क) दिएको अनुच्छेदबाट उपसर्ग लागेका दुईवटा र प्रत्यय लागेका दुईवटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् : शैक्षिक क्षेत्रमा अब्बल ठहरिएका व्यक्ति…SEE 2082, Madhesh Province4

All नेपाली (Nepali) old questions