Life Skill EducationNEB 2081

सामाजिक अध्ययनको महत्त्व एक वाक्यमा लेख्नुहोस् । [1]

1

Answer

सामाजिक अध्ययनको महत्त्व हाम्रो दैनिक जीवनमा ज्ञान, संस्कृति, इतिहास र समाजिक सम्बन्धको बुझाइँ बढाउनुका साथै नागरिकताको जिम्मेवारी, समस्या समाधान र सकारात्मक निर्णय लिनमा सहयोग गर्नु हो । यसले व्यक्तिको मानसिक विकास, सामाजिक जिम्मेवारी र राष्ट्रिय एकता कायम राख्नमा महत्वपूर्ण भूमिका खेल्छ ।

Discussion

Loading…

More Life Skill Education questions

All Life Skill Education old questions