Life Skill EducationNEB 2081
वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्न राज्यले खेल्नुपर्ने भूमिका एक वाक्यमा लेख्नुहोस् । [1]
1Answer
मूल भाग
वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्न राज्यले आफ्ना उत्पादन क्षमता वृद्धि गरी उच्च मूल्यको निर्यातयोग्य वस्तु तथा सेवाको उत्पादनमा जोड दिनु, आयात प्रतिस्थापन गर्ने उद्योगहरूको विकासमा सहयोग पुर्याउनु, व्यापार नीति तथा कर प्रणालीको सुधार गरी आयातमा नियन्त्रण गर्नु, विदेशी मुद्रा संरक्षणका लागि आवश्यक कानुन तथा नियमावली बनाउनु र वैदेशिक व्यापारमा सहज वातावरण सिर्जना गर्नु पर्दछ।
Discussion
Loading…
More Life Skill Education questions
बौद्ध परम्परामा अष्टाङ्गिक मार्ग अन्तर्गत 'सम्यक प्रयास' को अर्थ प्रस्ट पार्नुहोस् ।NEB 20821पूर्वीय र पाश्चात्य परम्परा बिचको समान विशेषता एक बुँदामा स्पष्ट पार्नुहोस् ।NEB 20821सामाजिक अनुसन्धान प्रतिवेदन तयार पार्दा सन्दर्भ सामग्रीको प्रयोगमा ध्यान दिनुपर्ने कुरा एक बुँदामा लेख्नुहोस् ।NEB 20821सूचना तथा तथ्याङ्कलाई अनुसन्धानको महत्त्वपूर्ण आधार मानिन्छ , किन ? एक बुँदामा प्रस्ट पार्नुहोस् ।NEB 20821नेपाल मण्डलको अन्तिम राजाको नाम उल्लेख गर्नुहोस् ।NEB 20821तपाईंको समुदायमा भएको सामाजिक रूपान्तरणलाई कसरी अभ्यास गर्नुभएको छ ? आफ्नो अनुभव एक बुँदामा लेख्नुहोस् ।NEB 20821