Life Skill EducationNEB 2082

वैश्विक सङ्घ संस्थाबाट लाभ लिन नेपाल सरकारले गरेका गतिविधिको सम्बन्धमा जानकारी लिन परराष्ट्र मन्त्रीलाई सोध्न सकिने दुईवटा प्रश्नको नमुना तयार पार्नुहोस् ।

1

Answer

ठेगाना र मितिकाठमाडौं, मिति: २०८१ साउन १२
सम्बोधनप्रिय परराष्ट्र मन्त्रीजी,
अभिवादनसुस्ता।
मूल भाग

१. नेपाल सरकारले वैश्विक सङ्घ संस्थाहरूबाट कस्तो कस्तो प्रकारको आर्थिक सहयोग र प्राप्त गर्ने गरीएको छ र त्यसको प्रयोग कसरी गरिएको छ भन्ने विषयमा विस्तृत जानकारी दिनुहोस्। विशेषगरी विश्व बैंक, एसियाली विकास बैंक र संयुक्त राष्ट्रसङ्घको सहयोगबाट प्राप्त भएका परियोजनाहरूको प्रगति र प्रभावकारिता कस्तो छ भन्ने बारेमा स्पष्ट गर्नुहोस्।

२. नेपालले वैश्विक सङ्घ संस्थाहरूबाट प्राप्त गर्ने सहयोगमा कस्तो कस्तो चुनौतीहरू आउँदै आएका छन् र त्यसको समाधानका लागि सरकारले कस्तो कस्तो उपायहरू अपनाएको छ भन्ने बारेमा जानकारी दिनुहोस्। विशेषगरी सहयोगको शर्तहरू, प्रशासनिक बाधाहरू र स्थानीय समुदायको सहभागिता नभएको कारणले परियोजनाहरूमा असफलता भएका कसुरहरू कस्ता छन् भन्ने बारेमा पनि उल्लेख गर्नुहोस्।

बिदाइ र हस्ताक्षरधन्यवादमा,अनुरोधक,नेपालको एक नागरिक

Discussion

Loading…

More Life Skill Education questions

All Life Skill Education old questions