नेपाली (Nepali)NEB 2080
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) तल दिइएका उपसर्ग र प्रत्यय लगाई एक एक शब्द बनाउनुहोस् : उपसर्ग : बि, कु, अभि प्रत्यय : यौली, य, तव्य [३] OR (ख) तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा…
3कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
- (क) तल दिइएका उपसर्ग र प्रत्यय लगाई एक एक शब्द बनाउनुहोस् : उपसर्ग : बि, कु, अभि प्रत्यय : यौली, य, तव्य [३] OR
- (ख) तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वित्व शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् : पुरुषोत्तम कार्यालय जानका लागि तमतयार भएर बसेका थिए । बुबाआमाले उनलाई बेलुका गफगाफमा नभुली फटाफट घर आउनू है भनेर सम्झाउनुभयो । छरछिमेकमा उनीहरू बुढापाकाहरूमध्ये बुद्धिजीवीका रूपमा चिनिन्छन् । [३]
A worked answer is on its wayMeanwhile, read the नेपाली (Nepali) notes for this topic.
Discussion
Loading…
More नेपाली (Nepali) questions
दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना देखाई अक्षर सङ्ख्या लेख्नुहोस् : वातावरण प्रदूषणका कारण देखिएको <u नकारात्मक</u असरका विषयमा <u…NEB 20823दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् : जीवन सङ्घर्षमय र रमनीय पनि छ जीवन जिउने पद्धतिले पनि यसमा महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ । सम्पत्ती,…NEB 20823कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [2] (क) दिएको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् : हरेक…NEB 20822दिएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको पदवर्ग पहिचान गरी लेख्नुहोस् : [3] जान्नेको सहयोग लिई उनले पुराना घडी तथा रेडियोका पाटपुर्जाबाट कम्प्युटर बनाएका…NEB 20823दिएको अनुच्छेदबाट दुईओटा तत्सम र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् : [2] मानिसहरू ग्रामीण क्षेत्रबाट रोजगारीका लागि सहरतिर प्रवेश गर्छन् । चाहेजस्तो…NEB 20822कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया…NEB 20823