Nep नेपाली (Nepali)

नेपाली (Nepali)NEB 2082

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) सामान्य वर्तमानकालका फरक फरक क्रियापदको प्रयोग गरी आफ्नो मिल्ने साथीका बारेमा चार वाक्यको एक अनुच्छेद लेख्नुहोस् । [4] OR (ख) वाच्य परिवर्तन गर्नुहोस् : [4]…

4

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

  • (क) सामान्य वर्तमानकालका फरक फरक क्रियापदको प्रयोग गरी आफ्नो मिल्ने साथीका बारेमा चार वाक्यको एक अनुच्छेद लेख्नुहोस् । [4] OR
  • (ख) वाच्य परिवर्तन गर्नुहोस् : [4] यसपालि बिदामा पोखरा गइन्छ । फेवातालमा नौका विहार गरिन्छ । सराङकोटबाट माछापुच्छ्रे हेरिन्छ । त्यहाँका पर्यटकीय स्थलहरूबाट आनन्द लिइन्छ ।

Answer

मूल भाग

[object Object]


मूल भाग

[object Object]


मूल भाग

[object Object]

Discussion

Loading…

More नेपाली (Nepali) questions

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना देखाई अक्षर सङ्ख्या लेख्नुहोस् : वातावरण प्रदूषणका कारण देखिएको <u नकारात्मक</u असरका विषयमा <u…NEB 20823दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् : जीवन सङ्घर्षमय र रमनीय पनि छ जीवन जिउने पद्धतिले पनि यसमा महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ । सम्पत्ती,…NEB 20823कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [2] (क) दिएको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् : हरेक…NEB 20822दिएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको पदवर्ग पहिचान गरी लेख्नुहोस् : [3] जान्नेको सहयोग लिई उनले पुराना घडी तथा रेडियोका पाटपुर्जाबाट कम्प्युटर बनाएका…NEB 20823दिएको अनुच्छेदबाट दुईओटा तत्सम र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् : [2] मानिसहरू ग्रामीण क्षेत्रबाट रोजगारीका लागि सहरतिर प्रवेश गर्छन् । चाहेजस्तो…NEB 20822कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया…NEB 20823

All नेपाली (Nepali) old questions