Tribhuvan University
Bachelor of Social Work
Year 1 · TU Board 2082
Course Title: Basic Sociology For Social Work
Full Marks: 70Time: 3 Hrs
Group A
Long Answer Questions(2 × 15 = 30)
- 1.15
Define sociology and discuss the nature and scope of sociology. Explain the significance of sociology in social work. (समाजशास्त्रलाई परिभाषित गर्दै यसको प्रकृति र दायराको बारेमा लेख्नुहोस् । सामाजिक कार्यमा समाजशास्त्रको महत्व वर्णन गर्नुहोस् ।)
- 2.15
Describe any two theoretical perspectives of sociology. Discuss which theory you would use to analyse the gender inequality. (समाजशास्त्रका कुनै दुई सैद्धान्तिक दृष्टिकोणको वर्णन गर्नुहोस् । लैङ्गिक असमानताको विश्लेषण गर्न तपाईले कुन सिद्धान्त प्रयोग गर्नुहुन्छ भनेर छलफल गर्नुहोस् ।)
- 3.15
Elucidate the factors of social change and its effect in the context of Nepali society. (सामाजिक परिवर्तनका कारकहरु र नेपाली समाजको सन्दर्भमा त्यसको प्रभाव प्रष्ट पार्नुहोस् ।)
View answerAlso asked in 2079
Group B
Short Answer Questions(4 × 10 = 40)
- 4.10
Describe the role of government as a unit of social control. (सामाजिक नियन्त्रणको एकाइको रुपमा सरकारको भूमिका वर्णन गर्नुहोस् ।)
View answerAlso asked in 2079
- 5.10
What role does language play in a understanding the sociological perspective of people from different community? Discuss. (विभिन्न समुदायका मानिसहरुको समाजशास्त्रीय दृष्टिकोण बुभन भाषाले कस्तो भूमिका खेल्दछ ? उल्लेख गर्नुहोस् ।)
- 6.10
Why is the study of family important in sociology? Write with examples. (समाजशास्त्रमा परिवारको अध्ययन किन महत्वपूर्ण छ ? उदाहरण सहित लेख्नुहोस् ।)
- 7.10
What is social structure? Why is social structure important? Describe. (सामाजिक संरचना भनेको के हो ? सामाजिक सरचना किन महत्वपूर्ण छ ? वर्णन गर्नुहोस् ।)
- 8.10
What is socialization? How does the institution of family contribute in the socialization of child? Discuss. (समाजिकरण के हो ? परिवारको संस्थाले बालबालिकाको सामाजिकीकरणमा कसरी योगदान गर्छ । उल्लेख गर्नुहोस् ।)
- 9.10
Short notes (any two) a. Sociology of Disability (फरक क्षमताको समाजशास्त्र) b. Social Norms and values (सामाजिक मूल्य र मान्यता) c. Juvenile delinquency (किशोर अपराध)
View answerAlso asked in 2080
— The End —