Tribhuvan University
Bachelor of Social Work
Year 1 · TU Board 2082
Course Title: Introduction To Psychology
Full Marks: 70Time: 3 Hrs
Group A
Long Answer Questions (Attempt any TWO questions)(2 × 15 = 30)
- 1.15
"Psychology encompasses various methods to study human behavior and mental process". Justify. (मनोविज्ञानले मानव व्यवहार र मानसिक प्रक्रियाहरूको अध्ययन गर्न विधिहरू समेटछ । पुष्टि गर्नुहोस्।)
- 2.15
Explain the biological basis of behavior. (व्यवहारको जैविक अधारबारे व्याख्या गर्नुहोस् ।)
- 3.15
Describe perceptual constancies and explain factors influencing perception in detail. (प्रत्यक्षीकरण स्थिरतालाई वर्णन गर्नुहोस् र विस्तृत रुपमा प्रत्यक्षण लाई प्रभाव पार्ने कारकहरूबारे व्याख्या गर्नुहोस् ।)
Group B
Short Answer Questions (Attempt any FOUR questions)(4 × 10 = 40)
- 4.10
Critically evaluate classical conditioning theory with instrumental conditioning theory with suitable example. (शास्त्रिय अनुबन्धन सिद्धान्तलाई उपकरणात्मक अनुबन्धन सिद्धान्तसँग उपयुक्त उदाहरणसहित आलेचनात्मक रुपमा मूल्यांकन गर्नुहोस् ।)
- 5.10
Define memory with its process. (स्मृति को परिभाषा दिनुहोस् र यसका प्रक्रियाको वर्णन गर्नुहोस् ।)
- 6.10
Differentiate between creative thinking and critical thinking. (सृजनात्मक चिन्तन र आलोचनात्मक चिन्तन बीचको फरक छुट्याउनुहोस् ।)
- 7.10
Explain motivation with its characteristics and classification. (अभिप्रेरणाका विशेषताहरू बर्गीकरणसहित वर्णन गर्नुहोस् ।)
- 8.10
Define intelligence and describe how intelligence can be measured? (बुद्धिको परिभाषा दिनुहोस् र बुद्धिलाई कसरी मापन गर्न सकिन्छ वर्णन गर्नुहोस् ।)
- 9.10
Explain the psychodynamics approach to personality. (व्यक्तित्वमा मनोगत्यात्मक दृष्टिकोणको व्याख्या गर्नुहोस् ।)
— The End —