Tribhuvan University
Bachelor of Social Work
Year 2 · TU Board 2020
Course Title: Compulsory Nepali
Full Marks: 70Time: 3 Hrs
- 12.
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : [६] (क) 'चुली' उपन्यासमा जीवनसम्बन्धी के कस्तो दृष्टिकोण प्रस्तुत गरिएको छ ? प्रस्ट पार्नुहोस् । (ख) 'सत्ताको खोजमा' एकाङ्कीमा के कस्तो लैङ्गिक विभेदको चित्रण गरिएको छ ? प्रकाश पार्नुहोस् ।
— The End —