Tribhuvan University
Bachelor of Social Work
Year 2 · TU Board 2082
Course Title: Psychology For Social Work
Full Marks: 70Time: 3 Hrs
Group A
Long Answer Question (Attempt any TWO questions)(2 × 15 = 30)
- 1.15
Define psychology and discuss the scope of psychology in the field of social work. (मनोविज्ञानलाई परिभाषित गर्नुहोस् र सामाजिक कार्यको क्षेत्रमा मनोविज्ञानको दायराको बारेमा छलफल गर्नुहोस् ।)
Answer comingAlso asked in 2078
- 2.15
What are the determinants of psychology? Describe any five socio-cultural determinates with examples. (मनोविज्ञानका निर्धारकहरु के के हुन् ? कुनै पाँच सामाजिक एवं सांस्कृतिक निर्धारकलाई उदाहरण सहित वर्णन गर्नुहोस् ।)
- 3.15
State the application of psychology in mental health social work practice. (मानसिक स्वास्थ्य सामाजिक कार्य अभ्यासमा मनोविज्ञानको प्रयोगको बारेमा चर्चा गर्नुहोस् ।)
Answer comingAlso asked in 2082, 2081, 2080, 2079, 2078
Group B
Short Answer Question (Attempt any FOUR questions)(4 × 10 = 40)
- 4.10
Critically analyse emotions and motivations as the fundamental dynamics of human behaviour. (मानव व्यवहारको आधारभूत गतिशीलताको रूपमा भावनाहरु र प्रेरणाहरुको आलोचनात्मक विश्लेषण गर्नुहोस् ।)
- 5.10
Describe the Concept of Health and Psychosocial Wellbeing with examples. (स्वास्थ्य र मनोसामाजिक कल्याणको अवधारणाको उदाहरण सहित वर्णन गर्नुहोस् ।)
- 6.10
What is stress? Discuss the techniques of stress management. (तनाव भनेको के हो ? तनाव व्यवस्थापनको विधिहरु छलफल गर्नुहोस् ।)
- 7.10
Discuss the relationships of psychology, mental health and social work. (मनोविज्ञान, मानसिक स्वास्थ्य र सामाजिक कार्यको सम्बन्धको बारेमा छलफल गर्नुहोस् ।)
Answer comingAlso asked in 2082, 2081, 2080, 2079, 2078
- 8.10
Why is it crucial to understand individual's attitude and personality in social work practice. (सामाजिक कार्य अभ्यासमा व्यक्तिको व्यक्तित्व र मनोवृत्तिको बुझाई हुनु किन महत्वपूर्ण छ ।)
- 9.10
Write short notes: (छोटो टिप्पणीहरु लेख्नुहोस्) I. Psychodynamics (साइकोडायनामिक्स) II. Sensation and perception (संवेदना र धारणा) III. Learning (सिकाई)
— The End —