Life Skill Education NEB 2080 question paper

22 questions · 5 with worked answersSit this paper (timed)

National Examinations Board (+2)

+2 Humanities (Class 11 and 12)

Class 12 · NEB 2080

Course Title: Life Skill Education (LSE)

Full Marks: 75Pass Marks: 27Time: 3 hrs

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ ।

Group A

Very short answer questions(11 × 1 = 11)

  1. 1.

    सामाजिक अध्ययन विषयमा समेटिएका मानविकीका विषयहरुको कुनै दुई नाम लेख्नुहोस् । [1]

    1
  2. 2.

    जीवनोपयोगी सीपलाई परिभाषित गर्नुहोस् । [1]

    1
  3. 3.

    अनुसन्धानको कुनै एक मुख्य उद्देश्यलाई कसरी प्रयोगमा ल्याउनुहुन्छ ? [1]

    1
  4. 4.

    बौद्धिक चोरीबाट बच्न तपाईंले अपनाउने कुनै दुई उपायहरु लेख्नुहोस् । [1]

    1
  5. 5.

    नेपालको मध्यकालीन अवधि कहिलेदेखि कहिलेसम्म रहेको थियो ? विक्रम सम्वतमा लेख्नुहोस् । [1]

    1
  6. 6.

    तपाईं लैङ्गिक समावेशितालाई हाम्रो समाजमा कसरी प्रयोगमा ल्याउनुहुन्छ ? [1]

    1
  7. 7.

    तपाइले सार्वजनिक पद धारण गर्नु भएको छ भने पदीय जिम्मेवारीलाई कसरी उत्तरदायी बनाउनु हुन्छ ? [1]

    1
  8. 8.

    जनगणना २०७८ अनुसार नेपालमा कति प्रतिशत जनसंख्या शहरमा बसोबास गरेको पाइन्छ ? [1]

    1
  9. 9.

    नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नका लागि सार्क संगठनको कुन उद्देश्यले सहयोग पुऱ्याएको छ ? [1]

    1
  10. 10.

    विप्रेषण दुरुपयोग न्यूनीकरण गर्न तपाईं कस्तो योगदान पुऱ्याउन सक्नुहुन्छ ? [1]

    1
  11. 11.

    मानव संसाधन विकास गर्ने कुनै एक प्रभावकारी तरिका लेख्नुहोस् । [1] GROUP: B | Short answer questions | 8 × 5 = 40

    1

— The End —