National Examinations Board (+2)
+2 Humanities (Class 11 and 12)
Class 12 · NEB 2074 (old course)
Course Title: नेपाली (Nepali) (Nep)
Full Marks: 100Pass Marks: 35Time: 3 hrs
विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ ।
Group A
Very short answer questions(11 × 1 = 11)
Group B
Short answer questions(8 × 5 = 40)
- 12.5
(अ) "हर्क बहादुरको देश छैन" भन्नाको कारण के हो ? (आ) हर्क बहादुर गाउँ, सहर सबैतिर किन भेटिन सक्छ ? (इ) हर्क बहादुरलाई एकलव्यको नयाँ संस्करण किन भनिएको होला ? (ई) हर्क बहादुरलाई कविले सलाम गर्नको कारण के हो ? (उ) यस कवितांशको मूल अभिप्राय के हो ?
- 13.5
(ख) तलको कथांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् : "...शङ्कर ! यो क्या, छोटाहरूको छिमेक रे ! हाम्री दिदीआमाले भन्या । यहाँका छोटाहरूको सङ्गतले म बिग्रिएँ रे क्या ! त्यसैले हामी घर सरेको । ... हो, साँच्चि, अब म आउन्नँ । तिमी पनि नआउने हाम्रो घरमा ! ... उः पर मधेसमा ।" प्रश्नहरू (अ) माथिको कथांश कुन पाठबाट लिइएको हो र यसका लेखक को हुन् ? (आ) यो भनाइ कसको हो र कुन सन्दर्भमा आएको हो ? (इ) यहाँ छोटा भनेर कसलाई भन्न खोजिएको छ ? (ई) यस कथांशले नेपाली समाजको कस्तो अवस्थालाई सङ्केत गर्दछ ? (उ) यस कथांशको मूल आशय के हो ?
- 16.5
१६. ‘एक चिहान’ उपन्यासमा अष्टनारायणलाई समाजसुधारक र क्रान्तिकारी चरित्रका रूपमा प्रस्तुत गरिएको छ । यसप्रति तपाईंको प्रतिक्रिया के छ ? तर्क दिएर लेख्नु होस् ।
— The End —