Life Skill Education NEB 2081 question paper

9 questions · 9 with worked answersSit this paper (timed)

National Examinations Board (+2)

+2 Science (Class 11 and 12)

Class 12 · NEB 2081

Course Title: Life Skill Education (LSE)

Full Marks: 75Pass Marks: 27Time: 3 hrs

विद्यार्थीहरुले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ ।

Group A

Very short answer questions(11 × 1 = 11)

  1. 1.

    सामाजिक अध्ययनको महत्त्व एक वाक्यमा लेख्नुहोस् । [1]

    1
  2. 2.

    ‘जीवनोपयोगी शिक्षा’ लाई एक वाक्यमा परिभाषित गर्नुहोस् । [1]

    1
  3. 5.

    गोपालवंशका प्रथम राजाको नाम लेख्नुहोस् । [1]

    1
  4. 9.

    नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नका लागि विमस्टेक (BIMSTEC) को कुन उद्देश्यले सहयोग गर्दछ ? एक वाक्य स्पष्ट पार्नुहोस् । [1]

    1
  5. 10.

    वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्न राज्यले खेल्नुपर्ने भूमिका एक वाक्यमा लेख्नुहोस् । [1]

    1
  6. 11.

    शिक्षामा पहुँच र समावेशीता वृद्धि गर्न कुनै एक प्रभावकारी उपाय लेख्नुहोस् । [1] GROUP: B | Short answer questions | 8 × 5 = 40

    1

— The End —